
विराटनगर, श्रावण २९ । प्रदेश १ मा गर्मी अत्यधिक भैरहँदा लो–भोल्टेलले थप पिडा दिएको छ । गर्मी अत्यधिक हुँदा समेत लो भोल्टेजले गर्दा पङ्खा नचल्ने, एसी नचल्ने समस्या त छँदै छ, त्यसमाथि उद्योग धन्दा नचल्दा उत्पादन ठप्प भएको र दैनिक करोडौँको घाटा व्यहोर्नु परेको छ । जेनेरेटरको भरमा धेरै समय उद्योग चल्न नसक्ने भएपचि उद्योग ठप्प भएको हो ।

Related

अन्य समाचार
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार
भक्तपुर महोत्सवमा एक लाख भन्दा बढीको आगमन, रु. ५० लाखको कारोबार






