हामीसँग जोडिनुहोस

काठमाडौं वल्र्ड डिबेट प्रतियोगिता, सयभन्दा बढी राष्ट्र सहभागी हुने

1 मिनेट

काठमाडौँ । काठमाडौं वल्र्ड स्कूल तथा डिबेट नेटवर्क नेपालको संयुक्त आयोजनामा भाद्र १६ गते देखि ५ दिनको लागि काठमाडौँ वल्र्ड डिबेट प्रतियोगिता हुने भएको छ । नेपालमा पहिलोपटक सयभन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टोलीहरुले भाग लिन गइरहेको प्रतियोगितामा विभिन्न मुलुक तथा क्यामब्रिजलगायतका प्रतिष्ठित विश्वविद्यालयबाट दक्ष तथा अनुभवी निर्णायकह?लाई आमन्त्रित गरिएको छ । नेपालको वादविवाद समुदायले आहिलेसम्मकै ठुलो लगानीमा आयोजना गर्न लागेको सो कार्यक्रमको अभिस्ष्ट नेपालमा द्रुत गतिमा बिस्तार भइरहेको वादविवादको प्रचलनलाई अझ तीब्रताका साथ अघि बढाउने र नेपाली युवाहरुलाई अन्तर्राष्ट्रियस्तरको सिकाइको वातावरण प्रदान गर्ने रहेको छ । प्रतियोगिता संचालनको मुख्य दायित्व रोमनशिखा सिङ्ग तथा आरोही पौडेलले वहन गर्दै हुनुहुन्छ । उक्त प्रतियोगितामा भाग लिनका निम्ती डिबेट नेटवर्क नेपालको फेसबुक पृष्ठ
Debate Network Nepal मा उल्लेखित फारम भर्न सकिन्छ । बेलायती संसदमा हुने शैलीमा हुने यशप्रकारको वादविवाद २ जनाको टोलीमा प्रत्येक पटक ४ टोलीकाबीच हुने गर्दछ । सबै प्रतियोगीहरुलाई प्रतियोगिता आरम्भ हुनुअघावै यस शैलीमा अभ्यस्त हुनका निम्ती

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।