हामीसँग जोडिनुहोस

स्कुल बिभागको नेतृत्व ईश्वर पोखरेल र प्रचार बिभागको नेतृत्व नारायणकाजी श्रेष्ठलाई ।

1 मिनेट

काठमाडौं,३१ श्रावण । लामो समयको नेताहरुबीचको रस्सा कस्सीपछि नेकपाको स्कुल बिभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई स्कुल विभागको नेतृत्व दिने सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको हो ।
स्कुल विभागमा पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशको पनि दाबी थियो । दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो
पर्टीका पैबक्ता तथा सचीवालय सदस्य समेत रहनुभएका नारायणकाजी श्रेष्ठको समेत स्कुल बिभागमा दाबी रहेको थियो तर पार्टी एकीकरणको काम लम्ब्याउन नहुने भन्दै नेतृत्व टुंगो लगाउने जिम्म अध्यक्षद्धयलाई दिईएको थियो । यस्तै प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिईएको छ । यसबाहेक संगठन विभाग प्रमुखमा बामदेव गौतम, नीति तथा प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल तथा विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपालले पाउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।