हामीसँग जोडिनुहोस

नगरकोटमा अबैध घर टहरा भत्काईयो, व्यावसायीद्धारा बिरोध गर्दा झडप (फोटो फिचर)

0 मिनेट
तस्विरः नारायण थापा

चाँगुनारायण नगरपालिकाले नगरकोट सडकको दायाँ बायाँ सामुदायिक वन क्षेत्र अतिक्रमण गरि बनाएको घर टहरा आज डोजर लगाएर भत्काएको छ । डोजर लगाएर अतिक्रमण गरि अबैध रुपमा बनाएको २०० वटा घर टहरा भत्काउन गएको डोजरलाई घरटहरा संचालकले अबरोध गरेपछि प्रहरी र घर टहरा संचालक बिच झडप समेत भएको छ ।तस्विरः नारायण थापा

ट्रेण्डिङ