हामीसँग जोडिनुहोस

नेमार बेन्चमै, पिएसजी पराजित

1 मिनेट

भाद्र २ । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पराजित भएको छ । प्रतिया्ेगिताको दोस्रो खेलमा साविक च्याम्पियन पिएसजी रेनेससँग स्तब्ध भयो । जारी सिजन नेमारलाई बेन्चमानै राखिरहेको पिएसजीले पहिलो खेलमा भने संघर्षपुर्ण जित निकालेको थियो। अवे मैदानमा भएको खेलमा पिएसजी रेनेससँग २–१ ले पराजित भएको हो । एडिन्सन काभानीको गोलबाट सुरुवाति अग्रता लिए पनि पिएसजीले अप्रत्यासित हार टार्न सकेन। काभानीले ३६ औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । तर ४४ औँ मिनेटमा एमब्ये नियाङ्गले रेनेसका लागि बराबरी गोल गरे। रोमेन डेल कास्टिलोले ४८ औँ मिनेटमा गोल गरेपछि रेनेसले अग्रता लियो । त्यसपछि दुवै तर्फबाट गोल हुन नसक्दा पिएसजी पराजित हुन बाध्य भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।