
काठमाडौं, भाद्र २ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आइतवार बालुवाटारमा बसेको सचिवालय बैठकले आफ्ना जनवर्गीय संगठनको नेतृत्व तय गरेको छ । जनवर्गीय संगठनको नेतृत्व चयन गरिएको कुरामा नेता माधवकुमार नेपालले नोट अफ डिसेन्ट लेखेका छन् ।
कुन संगठनको नेतृत्वमा को?
उपत्यका विशेष कमिटी
इन्चार्ज – लिलामणि पोखरेल,
सह–इन्चार्ज भानुभक्त ढकाल र अरुण नेपाल
अध्यक्ष – राजन भट्टराई
सचिव– लेखनाथ न्यौपाने
युवा तथा विद्यार्थी विशेष कमिटी
इन्चार्ज – माधव ढुंगेल,
सह–इन्चार्ज – कृष्ण केसी,
अध्यक्ष – रमेश मल्ल र
सचिव – सुनिता बराल
मजदुर विशेष जिल्ला कमिटी
इन्चार्ज– विना श्रेष्ठ,
सह–इन्चार्ज –कुमार पौडेल,
अध्यक्ष (–जगत सिंखडा
सचिव – नरनाथ लुईटेल
पेशागत
इन्चार्ज –केशव नेपाल,
सह इन्चार्ज–प्रमेख खनाल,
अध्यक्ष – प्रेम पराजुली
उद्योगी व्यवसायी विशेष कमिटी
इन्चार्ज –पार्वत गुरुङ,
सह इन्चार्ज –शशी श्रेष्ठ
सचिव– चन्द्र रिजाल
केन्द्रीय सम्पर्क समन्वय कमिटी
इन्चार्ज– छविलाल विश्वकर्मा
सह–इन्चार्ज – डिलाराम आचार्य, झक्कु सुवेदी
ट्रेड युनियन महासंघ
इन्चार्ज–जयपुरी घर्ती
सह–इन्चार्ज–विनोद श्रेष्ठ
किसान
इन्चार्ज – वामदेव गौतम
सह–इन्चाज–सुनिल मानन्धर
महिला
इन्चार्ज– गोमा देवकोटा
सह इन्चार्ज – कमला रोक्का
युवा
इन्चार्ज – महेश बस्नेत
सहइन्चार्ज– रामप्रसाद सापकोटा दिपशिखा
विद्यार्थी
इन्चार्ज – हितमान शाक्य
सह(इन्चार्ज – विनोद ढकाल
बुद्धिजीवी
इन्चार्ज – अग्नि सापकोटा
सहइन्चार्ज– टंक कार्की
पेशागत महासंघ
इन्चार्ज – पम्फा भुसाल
सहइन्चार्ज – विश्वनाथ प्याकुरेल