हामीसँग जोडिनुहोस

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड

0 मिनेट

९ भाद्र २०७६, काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी संघले सोमबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ७३ हजार ५ सय र तेजावी सुन ७२ हजार २ सय रूपैयाँ तोकेको छ ।

ट्रेण्डिङ