हामीसँग जोडिनुहोस

लामे समय पिसाब रोक्दा यस्तो समस्या आउन सक्छ

Notice: Trying to get property 'ID' of non-object in /home/radiohim/public_html/wp-content/plugins/molongui-authorship/includes/class-post.php on line 572

1 मिनेट

९ भाद्र २०७६ । कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ । कयौँ अध्ययनहरुले के देखाएका छन् भने एक व्यक्तिले लामो समयसम्म पिसाब रोक्ने हो उसको शरीरका विभिन्न अंगलाई निकै घाटा हुन्छ । यसका कारण पेटमा दुखाइ बढ्न सक्छ । ब्ल्याडरमा भएको प्रेसरका कारण पनि यो समस्या बढ्न सक्छ । यो समस्या हाम्रो मिर्गौलासम्म पनि पुग्न सक्छ । पिसाब रोकेका कारण भएको दुखाइ जान निकै लामो समय लाग्न सक्छ ।

यतिमात्र होइन, पिसाबलाई लामो समयसम्म रोकिरहँदा हाम्रो ब्ल्याडरको साइज पनि बढ्न सक्छ । यसले अर्को गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ । पिसाब रोक्दा हाम्रो मुत्रथैलीमा इन्फेक्सन पनि हुनसक्छ । त्यस्तै हाम्रो मिर्गौलामा हुने पत्थरीका लागि पनि पिसाब रोक्दा समस्या हुनसक्छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।