हामीसँग जोडिनुहोस

डडेल्धुरामा जीप दुर्घटना : १ जनाको ज्यान गयो

1 मिनेट

११ भदौ २०७६ डडेल्धुरा । डडेल्धुराको भागेश्वर गाउँपालिकामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थ्लमै ज्यान गएको छ । बुधबार बीहान १० बजे गाउँपालिकाको वडा नं ४ सेराडामा म १ ज २१० नम्बरको जीप दुर्घटना भएको हो । डडेल्धुराको देवल दीब्यपूर बाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप दुघृटना भएको हो । मृत्यु हुनेमा बैतडीको पाटन नगरपालिका वडा नं ७ का ६५ बर्षिय मानमती चन्द रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
दुर्घटनामा ३ जना सामान्य घाइते भएका र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घाइते तीनै जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याईएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ । जीपमा १५– १६ जना यात्रु सवार रहेको अनुमान रहेको र जीप चालक जयराज भट्ट फरार रहेको प्रहरीले जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।