हामीसँग जोडिनुहोस

साग क्रिकेटका लागि ३५ खेलाडी बन्द प्रशिक्षणमा

1 मिनेट

१२ भाद्र २०७६ । दक्षिण एसियाली खेलकुद (साग) क्रिकेटका लागि ३५ खेलाडी बन्द प्रशिक्षणका लागि छनोट भएका छन् । बन्द प्रशिक्षण भदौ १५ गतेदेखि सुरू हुँदैछ ।
नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले ३५ सदस्यीय नेपाली टोली चयन गरेका हुन्। साउथ एसियन क्रिकेट प्रतियोगिता मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा हुनेछ । टोलीमा सिनियर ३ खेलाडीसहित यू(२३ उमेर समूहका खेलाडी हुनेछन्। खेल ट्वान्टी–२० फरम्याटमा हुनेछ । प्रतियोगितामा नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, श्रीलंका, बंगलादेश, माल्दिभ्स र भुटान सहभागी हुनेछन् ।
सो प्रतियोगिता नेपाललाई अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्न सक्ने क्षमता देखाउने अवसर बन्नेछ। साथै नेपाललाई दक्षिण एसियाली स्तरमा राम्रा राष्ट्रहरूसँग प्रतिष्पर्धा गर्ने अवसरसमेत मिल्नेछ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।