हामीसँग जोडिनुहोस
Latest
बिहिबार, असार ४, २०८३

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानको उपचारका लागि प्रदेश २ सरकारले ५ लाख दिने घोषणा

0 मिनेट

२१ भाद्र २०७६ ।  एसिड प्रहारबाट गम्भीर घाइते भएकी किशोरी मुस्कान खातुनलाई प्रदेश २ सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने भएको छ । मुस्कानको उपचारका लागि मुख्यमन्त्री लालबाबु राउतले ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गर्नु भएको हो ।
प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुस्कानको उपचारको लागि मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको जानकारी दिनुभयो ।

ट्रेण्डिङ