हामीसँग जोडिनुहोस

गुगल र एप्पलबिच तनाव

0 मिनेट

२१ भाद्र २०७६ । प्रविधि क्षेत्रका दुई ठूला कम्पनी गुगल र एप्पलबिच तनावको अवस्था सिर्जना भएको छ । गएको हप्ता गुगलले ठूलो स्तरमा भएको ह्याकिङ्ग प्रयासबारे थाहा पाएको थियो, जसमा एप्पलका उत्पादन प्रयोगकर्तालाई अधिकांश रुपमा निशाना बनाउने तयारी थियो ।
तर एप्पलले गुगलको आलोचना गर्दै सार्वजनिक गरेको सम्भावित ह्याकिङ्ग सम्बन्धी जानकारीमा प्रश्न गरेको छ । गुगल भने आफ्नो अनुसन्धानको पक्षमा अडिग रहेको छ ।
गुगलले सार्वजनिक गरेको जानकारीले एप्पलका सबै आइफोन प्रयोगकर्ता आक्रमणको जोखिममा रहेको गलत सूचना प्रवाह गरेको शुक्रबार जारी गरेको वक्तव्यमा एप्पलले उल्लेख गरेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।