हामीसँग जोडिनुहोस

डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न आग्रह

1 मिनेट

२१ भाद्र २०७६ ।  डेंगी रोग लागेको शंका लागेमा डाक्टरको सल्लाहमा मात्र परीक्षण गर्न सरकारले आग्रह गरेको छ । डेंगी हो कि होइन भनेर परीक्षण गरिने यापिड डाइग्नोष्टिक टेष्ट किट (आरडीटी) को माग धेरै बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डाक्टरको सल्लाहमा मात्र डेंगी परीक्षण गर्न आग्रह गरेको हो ।
मन्त्रालयले सूचना निकालेर ज्वरो आएका सबैलाई डेंगी नहुने भएकाले डाक्टरको सल्लाहबिनै परीक्षण गर्नुनपर्ने जनाएको हो । विभिन्न जिल्लामा डेंगीले प्रकोपको रुप लिएपछि विभिन्न अस्पतालबाट परिक्षण किटको माग अत्यधिक भएपछि आफूखुशी परीक्षण नगर्न आग्रह गरेको हो ।
यस वर्ष डेंगीका कारण अहिलेसमम चारजनाको ज्यान गएको पुष्टि गरेको छ । गएको वर्ष यो रोगको सङ्क्रमणबाट तीन जनाको ज्यान गएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर विवेक लालले डेंगी सङ्क्रमण कम गर्न छ करोड १७ लाख रुपैयाँ पठाइएको जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।