हामीसँग जोडिनुहोस

तेलुगू हास्य कलाकार वेणु माधवको निधन

1 मिनेट

तेलुगू कमेडियन अभिनेता वेणु माधवको निधन भएको छ । ३९ वर्षिय माधवको २५ सेप्टेम्बर १२ः२० दिउँसो मृत्यु भएको हो ।

माधवले यशोदा अस्पतालमा दुई हप्तादेखि किडनी सम्बन्धी बिरामीको उपचार गरिरहेको जनाइएको छ । भारतीय मिडियाका अनुसार उनलाई २२ सेप्टेम्बर अस्पतालबाट डिस्चार्ज गरिएको तर पुनः स्वास्थ्य बिग्रिएरपछि उनलाई २४ सेप्टेम्बर दिउँसो अस्पतालमा भर्ना गरिएको थियो । माधवको स्वास्थ्य अवस्था झन् झन् बिग्रएकोले उनलाई अस्पतालको गहन क्रिटिकल केयर युनिटमा सारिएको थियो ।

सूर्यपाट जिल्लाको कोदादमा जन्मिएका वेणु माधव तेलुगू देशम पार्टीको सदस्य थिए । उनले मनोरञ्जन क्षेत्रमा आफुलाई मिमिक्री कलाकारको रुपमा प्रवेश गराएका थिए । माधवले सम्प्रदाय (१९९६) बाट तेलुगूमा फिल्म क्षेत्रमा डेब्यु गरेका हुन् । धेरै ब्लकबस्टर फिल्महरु मास्टर, थोली प्रेमा, युवराजु, नुभ नुभ, डीआईएल, सिंहदरी र आर्यले अभिनय गरेका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।