हामीसँग जोडिनुहोस

भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि

1 मिनेट

काठमाडौँ, २४ साउन ।
भारतमा पछिल्लो २४ घन्टामा थप ३९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १९ लाख ३४ हजार ४ सय ५५ पुगेको जनाइएको छ । यसै गरी पछिल्लो २४ घन्टामा थप ४ सय ९१ संक्रमितले ज्यान गुमाएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८ सय ६२ पुगेको छ। यही अवधिमा ४३ हजार ९ सय १० जना संक्रमणमुक्त भएको सञ्चार माध्यमले जनाइएको छ । भारतमा अहिले पनि ४ लाख ६ हजार ८ सय २२ सक्रिय संक्रमित रहेको तथ्याङ्कमा उल्लेख छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म ५० करोड ६८ लाख डोज खोप लगाइसकिएको जनाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।