हामीसँग जोडिनुहोस

प्रतिनिधि सभाको बैठक आज पनि दिउँसो एक बजे बस्ने

0 मिनेट

काठमाडौँ, २८ साउन ।
प्रतिनिधि सभाको बैठक आज पनि दिउँसो एक बजे बस्ने भएको छ । आजको बैठकमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले विशेष समय लिने जनाइएको छ । कोरोना भाइरस संक्रमणको अहिलेको अवस्था र यसलाई नियन्त्रण गर्नका लागि सरकारले गरेका प्रयास बारेमा जानकारी दिने जनाइएको छ । उहाँले हालसम्म नेपालमा आएको खोप, लगाइएको विवरण, थप खरिद गर्ने बारेमा पनि जानकारी दिने जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।