
काठमाडौं, २८ साउन ।
प्रधानमन्त्रीमा नियुक्त भएको प्रधानमन्त्री शेरबहादुर देउवा एक महिना हुँदासमेत सरकारलाई पूर्णता दिन सक्नुभएको छ । प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच सरकारलाई पूर्णता दिने विषयमा लामो छलफल भएको छ । सरकारलाई पूर्णता दिने विषयमा प्रधानमन्त्री देउवा र प्रचण्डबीच दैनिकजसो भेटवार्ता हुने गरेको छ। एजेन्सि ।