हामीसँग जोडिनुहोस

लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठनको तयारी हुँदै

0 मिनेट

काठमाडौं, २८ साउन ।
लुम्बिनी प्रदेशमा आज नयाँ सरकार गठनको तयारी भइरहेको छ । मुख्यमन्त्री शंकर पोखरेलले हिजो राजीनामा दिनुभएपछि प्रदेश प्रमुख अमिक शेरचनले नयाँ सरकार गठनको दाबी पेश गर्न आज दिउँसो ३ बजेसम्मको समयसीमा दिनुभएको छ । अहिलेसम्म चार दलका गठबन्धन नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पाटीं र राष्ट्रिय जनमोर्चबाट माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले दाबी पेस गर्नुभएको छ । तर एमालेले सरकारका लागि दाबी पेस नगर्ने भएको छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।