हामीसँग जोडिनुहोस

फिफा वरीयतामा नेपालको तीन स्थान सुधार गर्दै १६८ स्थानमा उक्लियो

1 मिनेट

काठमाडौं, २८ साउन ।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरीयतामा सुधार गरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरीयता अनुसार नेपाल १६८ स्थानमा उक्लिएको छ ।
यसअघि नेपाल १७१ औँ स्थानमा थियो । नेपाली टोलीले विश्वकप छनोट र एसियाकप छनोट खेलमा आफ्नो प्रर्दशनलाई सुधार गरेको थियो । नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेईलाई हराएको थियो । नेपालले अहिले साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि तयारी गरिरहेको छ । साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । नेपालले भदौ १७ गते र २० गते दुई खेल खेल्ने जनाइएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।