हामीसँग जोडिनुहोस

पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख भन्दा बढिमा कोरोना पुष्टि

1 मिनेट

काठमाडौँ, २९ साउन ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ६ लाख ८४ हजार ९ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाइएको छ । योसँगै विश्वमा कोरोना भाइरस संक्रमितको कुल संख्या २० करोड ६१ लाख ५६हजार ५ सय ३३ पुगेको सञ्चार माध्यमले जनाइएको छ । वल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिकामा १ लाख १९ हजार ५ सय ४६ जना संक्रमित थपिएका उल्लेख गरेको छ । सोही अवधिमा भारतमा ४० हजार ७८,इरानमा ३९ हजार ४९ र ब्राजिलमा ३५ हजार ८ सय ९१ जना थपिएको तथ्याङ्कमा उल्लेख गरेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण विश्वमा १० हजार २ सय ४१ जनाको मृत्यु भएको जनाइएको छ । योसँगै विश्वमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४३ लाख ४६ हजार ६ सय ७८ पुगेको तथ्याङ्कमा उल्लेख छ । एजेन्सि ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।