हामीसँग जोडिनुहोस

अस्ट्रेलियाको राजधानी क्यानबेरामा लकडाउन जारी

0 मिनेट

काठमाडौँ, २९ साउन ।
अस्ट्रेलियाको राजधानी क्यानबेरा एक साताका लागि लकडाउन गरिएको छ । एक जनामा कोरोना संक्रमणको पुष्टि भएपछि लकडाउन गरिएको हो । हिजो स्थानीय समयअनुसार बेलुका पाँच बजेदेखि लकडाउन जारी भएको छ । अत्यावश्यक कामबाहेक नागरिक घरबाट बाहिर निस्कन नपाउने जनाइएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।