हामीसँग जोडिनुहोस

नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे माग पत्र बुझाए

0 मिनेट

काठमाडौँ,१० भदौ ।
धनकुटालाई जिवन्तता दिनका लागि नेपाली कांग्रेस धनकुटाले प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराउँदै ११ बुँदे माग पत्र बुझाएको जनाइएको छ । धनकुटा जिल्लालाई १ नम्वर प्रदेशको राजधानी नबनाएर धनकुटाको विकासको गति रोएिको र धनकुटामा शुन्यता छाउँदै गएकाले धनकुटालाई पुनः गुञ्जायमान बनाउँदै जिवन्तता दिनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस धनकुटाको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेटघाट गरी ११ बुँदे माग पत्र बुझाएको जनाइएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापा, आमन्त्रित केन्द्रीय सदस्य मनोहरनारायण श्रेष्ठ, जिल्ला सभापतिअग्निप्रसाद पौडेल र जिल्ला सविच विजयसन्तोषी राईले हस्ताक्षर गरेको ११ बुँदे माग पत्र देउवालाई बुझाइएको जनाइएको छ । एजेन्सि ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।