हामीसँग जोडिनुहोस

शनिवारसम्म देशभर भारी वर्षाको सम्भावना सतर्कता अपनाउन मौसम विभागको आग्रह

0 मिनेट

काठमाडौँ, १० भदौ ।
जल तथा मौसम विज्ञान विभागले शनिवारसम्म पूर्वदेखि पश्चिम नेपालको पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने जनाएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ती जारी गर्दै ३ दिन भारी वर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। विभागका अनुसार सातै प्रदेशमा मेघगर्जन सहित भारी वर्षा हुने सम्भावना रहेको छ। भारी वर्षाका कारण पहिरो, बाढी आउने सक्ने भएकोले तटीय क्षेत्रमा बस्दै आएकालाई सतर्कता अपनाउन प्राधिकरणले आग्रह गरेको हो।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।