हामीसँग जोडिनुहोस

जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने बताए

1 मिनेट

काठमाडौँ, १० भदौ ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्न सकिने बताउनुभएको छ । आज बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उहाँले खोपको व्यवस्थापन भदौसम्म भइसक्ने हुँदा परीक्षा गराउन समस्या नहुने बताउनुभयो । उहाँले भदौ महिनासम्म प्रवेशपत्रका आधारमा सबै परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराइसक्ने बताउनुभयो । त्यसैले परीक्षा भदौको अन्तिम या असोजकोे पहिलो हप्ताबाटै गर्न सकिने बताउनुभयो । समितिले कक्षा १२ को विद्यार्थीलाई छिटोभन्दा छिटो खोपको व्यवस्था गर्न निर्देशन दिएको छ । समितिका सभापति जययपुरी घर्तीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई कक्षा १२ को परीक्षा सञ्चालन गर्न सकेसम्म छिटो खोेपको व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।