हामीसँग जोडिनुहोस

फिफा विश्वकप छनोट अन्तर्गतको खेलमा जर्मनीको फराकिलो जित

1 मिनेट

काठमाडौँ,२१ भदौ ।
फिफा विश्वकप छनोट अन्तर्गत जर्मनीले फराकिलो जित निकालेको छ । हिजो राति भएको खेलमा जर्मनीले अर्मेनियालाई ६–० गोल अन्तरले पराजित गरेको हो ।
जर्मनीको घरेलु मैदानमा भएको खेलमा सर्जी जिनाब्रीले दुई गोल गरे । खेलको छैटौं मिनेटमा जिनाब्रीले गोलगर्दा जर्मनीले एक गोलको अग्रता बनाएको थियो ।
लगतै १५ औं मिनेटमा जिनाब्रीले व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई २–० को अग्रता दिलाए । खेलको ३५ औं मिनेटमा रिउसले गोल गर्दा जर्मनी ३–० को अवस्थामा पुग्यो । त्यस्तै, ४५ औं मिनेटमा वेर्नेरले गोल गर्दा जर्मनीले ४–० को अग्रता बनायो । खेलको ५२ औं मिनेटमा जोनासले गोल गर्दा टिमको अग्रता ५–० को बन्यो साथै इन्जुरी समयमा करिमले गोल गर्दै जर्मनीलाई ६–० को शानदार जित दिलाए । जितसँगै जर्मनीले ५ खेलमा १२ अंक जोड्दै समूह जे को शीर्ष स्थानमा उक्लिएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।