हामीसँग जोडिनुहोस

कांग्रेस संसदीय दलको बैठक बस्दै, बजेट, एमसीसी परियोजनालगायत विषयमा छलफल

0 मिनेट

काठमाडौँ, २२ भदौ ।
सत्तारूढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने जनाइएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोली अपराह्न ४ बजेका लागि संसद् बैठक आह्वान गर्नुभएको छ । कांग्रेसको आजको बैठकमा बजेट, एमसीसी परियोजनालगायत विषयलाई संसद्मा कसरी अघि बढाउने भन्नेबारेमा छलफल हुने एक सांसदले जानकारी दिनुभएको छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।