
काठमाडौँ, २७ भदौ ।
एमाले संसदीय दलको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई दसैँखर्च बाँड्न सरकारले बजेटमा व्यवस्था गरेको दाबी गर्नुभएको छ । आज एमाले संसदीय दल बैठकमा पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कार्यकर्तालाई दसैँखर्च बाँड्न सत्ता गठबन्धनले ५ लाखलाई १० हजार रुपैयाँका दरले रकम दिने व्यवस्था बजेटमा गरेको दाबी गर्दै यसले सत्तापक्षबीच नै भाँडभैलो मच्चिने बताउनुभएको छ ।

Related

अन्य समाचार
वागमती प्रदेशका मुख्यमन्त्री ईन्द्र बानियाँले आज भक्तपुर अस्पतालको अवलोकन
एउटै मञ्चमा सांगीतिक प्रस्तुती दिदै चर्चित गायकद्धय प्रमोद खरेल र दुर्गेश थापा
भक्तपुरमा जारी महोत्सवले उल्लेखनीय सफलता हासिल गरेको छ। सल्लाघारी मा सञ्चालन भइरहेको ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/०८३’मा हालसम्म एक लाखभन्दा बढी दर्शक तथा उपभोक्ताको आगमन भएको छ भने ५० लाख रुपैयाँभन्दा बढीको कारोबार






