हामीसँग जोडिनुहोस

बाढीपहिरो पीडितलाई प्याकेज मार्फत राहत दिने प्रधानमन्त्री देउवाको भनाई

0 मिनेट

काठमाडौैँ, ०५ कात्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत दिने बताउनुभयो । बाढीपहिरोबाट क्षति भएको अवस्था बुझ्न हिजो सुदूरपश्चिम प्रदेश आएका प्रधानमन्त्री देउवाले धनगढी आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताउनुभयो । नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बेमौसमी वर्षातले सदूरपश्चिमको अवस्था भयावह भएकोले दुःखी भएको बताउदै उहाँले बाढीपहिरो पीडितलाई तत्कालिन र दीर्घकालीन प्याकेज मार्फत राहत उपलब्ध गराउने बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।