हामीसँग जोडिनुहोस

भक्तपुर जिल्ला अदालत बार एशोसियन मा प्रधान

0 मिनेट

श्रावण १२ । भक्तपुर जिल्ला अदालत बार एशोसियनको शनिबार सम्पन्न निर्वाचनमा लोकतान्त्रिक समूहको प्यानल अत्याधिक बहुमतले विजयी हुनुभएको छ । वकिलहरूको साझा संस्था बारको निर्वाचनमा ९५ मतका साथ डेमोक्रेटिक लयर्स एशोसियसन (डिएलए)का उम्मेदवार रवीन्द्र प्रधान विजयी हुनुभएका हुन्। उहाँका निकतम प्रतिद्वन्द्वी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट वकिलहरूका उम्मेदवार रामभक्त सुवालले ४१ र नेपाल मजदुर किसान पार्टी समर्थित राधेश्याम सुवालले १५ मत प्राप्त गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।