हामीसँग जोडिनुहोस

हेर्दा हेर्दै खोसियो नेपाल के विजेता पदक

0 मिनेट

श्रावण १२ । आयोजक सिंगापुरले नेपाललाई ८२ रनले हाराएपछि नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा पुग्न सकेन । यो झड्का सँगै नेपाललाई उपविजेता दिइएको पदक खोसिएको छ । । सुरुमा आयोजकले नेपाललाई उपविजेता घोषणा गरेपछि मेडल बितरण गरियो तर उपविजेताको ट्रफी भने कतारले उठायो र उपबिजेताको मेडल पनि फिर्ता दिन बाध्य भए । नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरे । समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।