हामीसँग जोडिनुहोस

हेर्दा हेर्दै खोसियो नेपाल के विजेता पदक

0 मिनेट

श्रावण १२ । आयोजक सिंगापुरले नेपाललाई ८२ रनले हाराएपछि नेपाली क्रिकेट टोली टी–२० विश्वकपमा पुग्न सकेन । यो झड्का सँगै नेपाललाई उपविजेता दिइएको पदक खोसिएको छ । । सुरुमा आयोजकले नेपाललाई उपविजेता घोषणा गरेपछि मेडल बितरण गरियो तर उपविजेताको ट्रफी भने कतारले उठायो र उपबिजेताको मेडल पनि फिर्ता दिन बाध्य भए । नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरे । समान ४–४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।