हामीसँग जोडिनुहोस

उपसभापतिको मतगणना अपराह्न ४ बजेबाट सुरु

1 मिनेट

काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसमा उपसभापति पदको मतगणना अपराह्न ४ बजेबाट सुरु हुने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज सबैभन्दा पहिले उपसभापति पदबाट मतगणना सुरु हुने छ ।
त्यसैगरी अन्य पदहरुको गणना सुरु हुने नेताहरुले बताएका छन् । २ उपसभापतिका लागि ७ उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । महेश आचार्य, सुजाता कोइराला, पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, चन्द्र भण्डारी, धनराज गुरुङ, दिव्यश्वरी शाह उम्मेदवार रहेका छन् ।
आचार्यले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका हुन् भने कोइरालाले प्रकाशमान सिंहको प्यानलबाट प्रतिस्पर्धा गरेकी हुन् । त्यसैगरी खड्का र गच्छदर सभापति शेरबहादुर देउवा, भण्डारी र गुरुङ कोइराला प्यानलबाट उम्मेदवारी दिएका हुन् । शाहले विमलेन्द्र निधिको समूहकी उम्मेदवार हुन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।