हामीसँग जोडिनुहोस

क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने : सिप्यान

0 मिनेट

काठमाडौँ, ०५ पुष ।
नेपाल क्रिकेट संघ क्यान तथा क्रिकेट खेलाडीहरू बीचको विवादप्रति क्रिकेट खेलाडी संघ नेपाल सिप्यानले ध्यानाकर्षण भएको जनाएको छ । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीको सेन्ट्रल कन्ट्रयाक्टको वर्गीकरणको विषयलाई लिएर क्यान र खेलाडीबीच विवाद बढेको छ । वर्गीकरणको विषयमा खेलाडीले क्यानविरूद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै क्यानले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्रसिंह ऐरीलाई जिम्मेवारीमुक्त गरी सन्दीप लामिछानेलाई नयाँ कप्तान नियुक्त गरेको छ । क्यानले ज्ञानेन्द्रसहित चार खेलाडीलाई आगामी ६ महिनासम्मका लागि सेन्ट्रल कन्ट्रयाक्टमा नराख्ने निर्णय गरेको छ । त्यसमा खेलाडीले क्यान आफ्नो निर्णयबाट पछि हट्नुपर्ने अडान राखेका छन् । त्यसमा सिप्यानले प्रतिबद्धता जनाएको छ । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।