हामीसँग जोडिनुहोस

माघ १६ गतेपछि ५ दिनलाई विद्यालय खुलाइने

0 मिनेट
An empty classroom is seen during a class operated during lockdown for the healthcare workers’ children at the Dupanloup elementary school in Boulogne near Paris, France, on May 05, 2020. Questions rise about the reopening of schools on the eve France’s gradual exit from lockdown on 11 May. Photo by Aurore Marechal/ABACAPRESS.COM

काठमाडौं, ०५ माघ ।
सरकारले खोप अभियान सञ्चालनका लागि माघ १६ गतेदेखि विद्यालय खोल्न निर्णय गरेको छ। गृहमन्त्री बालकृष्ण खाँणको संयोजकत्वमा मंगलबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकले विद्यालयमा खोप अभियोन सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकपछि गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप अभियान सञ्चालनका लागि माघ १६ गतेबाट छ दिन विद्यालय खुल्ने बताए। सीसीएमसी निर्देशक समितिको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्दको निर्णय यसअघि गरिसकेको छ। यस्तै, बैठकले माघ ७ पछि सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य गर्ने निर्णय पनि गरेको छ। यसअघिको निर्देशक समितिको सिफारिस अनुसार सो निर्णय भएको छ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।