हामीसँग जोडिनुहोस

न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको शानदार जित

0 मिनेट

काठमाडौं,१७ फागुन ।
दक्षिण अफ्रिकाले न्यूजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा शानदार जित निकालेको छ । न्यूजिल्यान्डको घरेलु मैदानमा भएको खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्यान्डलाई १ सय ९८ रनले पराजित गरेको थियो । यस जितसँगै दुई खेलको सिरिज १–१ को बारबरीमा टुंगिएको छ ।
यस अघि पहिलो खेल न्यूजिल्यान्डले जितेको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकाले दिएको ४ सय २६ रनको लक्ष्य पछ्याएको न्यूजिल्यान्ड खेलको पाँचौ दिन २ सय २७ रनमा अलआउट भयो । न्यूजिल्यान्डका लागि दोस्रो इनिङमा डेभोन कनवेले सर्वाधिक ९२ रन जोडे । दक्षिण अफ्रिकाका कगिसो रबाडा, मार्को जानसेन तथा केशव महाराजले समान तीन–तीन विकेट हात पारे । एजेन्सी ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।