हामीसँग जोडिनुहोस

केपी ओली कम्युनिस्ट हुन लायक नै छैनन् : नेपाल

0 मिनेट

काठमाडौं, १७ फागुन ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गर्नुभएको छ । पार्टीको एमसिसी अनुमोदन भइसकेपछिको धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उहाँले ओलीको आलोचनामै लामो समय बिताउनुभयो । उहाँले ओलीमा देशभक्तिको भावना नभएकोदेखि संविधानको उल्लंघन गरेकोसम्म आरोप लगाउनुभएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।