हामीसँग जोडिनुहोस

एएसबिसी एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालको चुनौती समाप्त

0 मिनेट

काठमाडौं,२४ फागुन ।
जोर्डनको अम्मानमा जारी एएसबिसी एसियन युथ बक्सिङ च्याम्पियनसिपमा नेपालका इन्द्रबहादुर सुनार पराजित भएका छन् । पुरुष ६० केजीतर्फ क्वार्टरफाइनलअन्तर्गत सोमबार राति भएको खेलमा इन्द्र कीर्गिस्तानका ओरोजबेकोभ अल्माजसँग पराजित भएका हुन् ।
उनी पहिलो चरणमा बाइ पाउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए । योसँगै च्याम्पियनसिपमा नेपालको चुनौती पनि समाप्त भएको छ । यसअघि पुरुषको ५४ केजीतर्फ छिरिङ वान्ग्दी शेर्पा उज्बेकिस्तानका अब्दुभाली बुरिबोएभसँग तथा महिला ५२ केजीतर्फ स्वस्तिका तिरुवा भारतीय खेलाडी याकसिकासँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएका थिए ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।