हामीसँग जोडिनुहोस

नुवाकोटमा बम विस्फोट, रौतहटमा आगजनी

0 मिनेट

श्रावण १५, काठमाडौं । रौतहट र नुवाकोटको वडा कार्यालयमा गएराति अज्ञात समूहले बम विस्फोट गरेको छ। तहटको चन्दपुर नगरपालिकाको गैंडाटारमा रहेको वडा कार्यालयमा गएराति १ बजे तिर अज्ञात समूहले आगजनी गरेको जनाइएको छ। आगजनीबाट कार्यालयका फर्निचर, कम्प्युटर, प्रिन्टरलगायतका सामान जलेर नष्ट भएका छन्।

त्यसैगरी, नुवाकोटको ककनी गाउँपालिका–१ को वडा कार्यालयमा पनि अज्ञात समूहले गएराति बम विस्फोट गराएको छ। विस्फोटबाट वडा कार्यालयका महत्त्वपूर्ण उपकरण तथा कागजपत्र जलेको जनाइएको छ । बम विस्फोटमा विप्लव समूह संलग्न रहेको अनुमान गरिए पनि यो समूहले अहिलेसम्म यसको जिम्मा लिएको छैन । यसबारे प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।