हामीसँग जोडिनुहोस

खोकीको औषधि खाँदा क्रिकेटर शा निलम्बनमा

0 मिनेट

१५ श्रावण, काठमाडौं । भारतका क्रिकेटर पृथ्वी शा अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका कारण आठ महिनाका लागि निलम्बनमा परेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए जसमा टर्बुटालाइन पाइएको छ । शाले आरोेप स्विकारे पनि जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको बताएका छन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।