हामीसँग जोडिनुहोस

खोकीको औषधि खाँदा क्रिकेटर शा निलम्बनमा

0 मिनेट

१५ श्रावण, काठमाडौं । भारतका क्रिकेटर पृथ्वी शा अनजानमा प्रतिबन्धित पदार्थ सेवन गरेका कारण आठ महिनाका लागि निलम्बनमा परेका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का अनुसार ‘शाले २२ फेब्रअरी २०१९ मा इन्दौरमा सैयद मुस्ताक अली ट्रफीको एक खेलका क्रममा एन्टी डोपिङ जाँचका लागि पिसाबको नमूना दिएका थिए जसमा टर्बुटालाइन पाइएको छ । शाले आरोेप स्विकारे पनि जानीबुझी नभई खोकीको कफ सिरपको रुपमा खाएको बताएका छन् ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।