हामीसँग जोडिनुहोस

देशभरका यातायात व्यवस्था कार्यालयका सर्भरमा समस्या

1 मिनेट

काठमाडौं, ०९ चैत्र ।
यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयहरूबाट दिने सबै सेवा आज बुधवार बेलुकी ५ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने भएको छ ।
विभागले आज बुधवार सूचना निकालेर सर्भरमा विद्युतीय समस्या देखिएको भन्दै आजको कार्यालय समयपछि सबै सेवा अनिश्चितकालका लागि बन्द गर्ने जानकारी गराएको हो । यातायात कार्यालयबाट प्रदान हुने सवारी दर्ता, नामसारी, नवीकरण, कर भुक्तानी, प्रिन्ट भएको लाइसेन्स बुझ्ने लगायतका सबै सेवा बन्द हुने छन् । विभागले यसअघि नै लाइसेन्सका लागि नयाँ आवेदन लिन बन्द गरेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।