हामीसँग जोडिनुहोस

पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा शफत ग्रहण गर्दै योगेश भट्टराई

0 मिनेट

१५ श्रावण । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा योगेश भट्टराइले आज चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शफथ ग्रहण गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वा्चित भट्टराई पहिलोपटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लाग्नुभएको हो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।