हामीसँग जोडिनुहोस

पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रुपमा शफत ग्रहण गर्दै योगेश भट्टराई

0 मिनेट

१५ श्रावण । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको रुपमा योगेश भट्टराइले आज चार बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनियताको शफथ ग्रहण गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।
गत फागुन १५ गते मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएपछि ताप्लेजुङबाट प्रतिनिधिसभामा निर्वा्चित भट्टराई पहिलोपटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्न लाग्नुभएको हो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।