हामीसँग जोडिनुहोस

एक किलो सुनसहित एक जना पक्राउ

0 मिनेट

श्रावण १६ । रसुवा गोसाइँकुण्ड–५ का पेम्बा ढुण्डुप तामाङलाई महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले एक किलो सुनसहित पक्राउ गरेको छ । बा ९० प २७३६ नम्बरको एनएक्स मोटरसाइकल चढेर रसुवाबाट काठमाडौं आउँदै गरेको उनलाई बुधबार साँझ नागढुंगामा शंका लागेर जाँच गर्दा एक किलो सुन कम्मरमा पेटीले बाँधेको अवस्थामा बरामद भएको प्रहरीले जनाएको छ । नक्कली वा सक्कली सुन हो भन्नेबारेमा परीक्षणबाट मात्रप थाहा पाउँने प्रहरीको भनाई छ ।

ट्रेण्डिङ