हामीसँग जोडिनुहोस

ललितपुरको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोटमा, एक जनाको मृत्यु

0 मिनेट

काठमाडौँ,८ वैशाख ।
ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्ट विस्फोट भएको छ । विस्फोटमा परी एक जनाको मृत्यु र चार जना घाइते भएका छन् ।
महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहका अनुसार अक्सिजन भर्ने क्रममा एक्कासि विस्फोट हुँदा दुर्घटना भएको हो । अहिले प्रहरीले प्लान्टमा कार्यरत श्रमिकलाई उद्धार गरिरहेको छ ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2022 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।