हामीसँग जोडिनुहोस

मूल्यवृद्धिको विरोधमा निर्माण व्यवसायी महासंघको धर्ना

0 मिनेट

काठमाडौं,८ वैशाख ।
नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीहरूको मुल्यवृद्धि भएको विरोधमा मुल्यवृद्धि निर्देशिका भाग – २ ल्याउन मागसहित धर्ना शुरु गरेको छ।
बिहीबार महासंघले बिहान ११ बजेदेखि १२ बजेसम्म कार्यालयमा धर्ना दिएको थियो । महासंघका अध्यक्ष रवि सिंहले निर्माण सामग्रीको अप्रत्यासित रूपमा मुल्यवृद्धि हुँदा निर्माणको काम अगाडि बढाउन नसकिएको बताउनुभयो ।
निर्माणको काम अगाडि बढाउनका लागि सरकारले अविलम्ब मुल्यवृद्धि निर्देशिका भाग–२ ल्याउनुपर्ने उहाँको भनाइ थियो । नभए निर्माण होलिडे मनाएर मूल्य स्थिर नहोउन्जेल निर्माण कार्य रोक्ने उहाँले बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।