हामीसँग जोडिनुहोस

प्रि ओपन सेसनमा नेप्से ६.०६ अकंले बढ्यो

1 मिनेट

वैशाख ११, काठमाडौं ।
साताको पहिलो कारोबार दिन प्रि ( ओपन सेसनमा नेप्से परिसूचक ६ दशमलव शून्य ६ अंक बेढेको छ ।
उक्त अवधिमा नेप्से परिसूचक बढेर २ हजार ३३१ दशमलव ५१ अंकमा पुगेको छ । प्रि ( ओपन सेसनमा १२ ओटा धितोपत्रकोे ८ लाख ५४ हजार ५८९ रुपैयाँ बराबरको २ हजार ५३० कित्ता शेयर खरिदविक्री भएको छ।
जसमध्ये नौ ओटा धितोपत्रको मूल्य बढेको छ भने एउटा धितोपत्रको मूल्य घटेको छ। बाँकी दुई ओटा धितोपत्रको शेयरमूल्य स्थिर रहेको छ।
गत साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ४ दशमलव ९४ अंक बढेर २ हजार ३२५ दशमलव ४५ विन्दुमा बन्द भएको थियो । उक्त दिन कारोबारमा आएका २३१ ओटा धितोपत्रको ३९ लाख ९१ हजार ५१ कित्ता शेयर ३६ हजार १९० पटकमा रू।१ अर्ब ६२ करोड ९१ लाख ६८ हजार ४७ मा खरीदविक्री भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।