हामीसँग जोडिनुहोस

भक्तपुरको मध्यपुर थिमिमा कांग्रेसको सुरूआती अग्रता

0 मिनेट

काठमाडौं, ३१ बैशाख ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा ४ सय मतगणना हुँदा नेपाली कांग्रेसले सुरूआती अग्रता बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ २१७ मत पाउँदा एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ भोट पाएका छन्। उपमेयरमा भने एमालेकी उत्तरा नेपालले १७२ भोटका साथ अग्रता बनाएकी छन्। उनलाई माओवादी केन्द्रका विजय कृष्ण श्रेष्‍ठले १५२ भोटका साथ पछ्याइरहेका छन्।

ट्रेण्डिङ