भक्तपुर , श्रावण १६ । सल्लाघारी दुवाकोट मोडबाट पुरानो ठिमी जाने बाटोमा रहेको निकोसेरामा बाटो बिक्रिएर आहाल बनेको छ । गाडि, मोटरसाइकल तथा पैदल यात्रुहरुलाई यो बाटो हिड्न कठिनाइ भइरहेको र कुनै पनि समयमा दुर्घटना हुन सक्ने भएतापनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।