हामीसँग जोडिनुहोस

टिपर डुब्ने आहाल भक्तपुर निकोशेरामा

0 मिनेट
तस्विरः नारायण थापा, रेडियाे हिमालयन

भक्तपुर , श्रावण १६ । सल्लाघारी दुवाकोट मोडबाट पुरानो ठिमी जाने बाटोमा रहेको निकोसेरामा बाटो बिक्रिएर आहाल बनेको छ । गाडि, मोटरसाइकल तथा पैदल यात्रुहरुलाई यो बाटो हिड्न कठिनाइ भइरहेको र कुनै पनि समयमा दुर्घटना हुन सक्ने भएतापनि सम्बन्धित निकायले ध्यान दिएको छैन ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।