हामीसँग जोडिनुहोस

साउदी अरबमा नयाँ नियम

0 मिनेट

१७ श्रावण । पुरुष अभिभावकको अनुमतीबिना नै विदेश यात्रा गर्नु नपाउने नियम साउदी अरबको कानुनमा शुक्रकारबाट फेरएको छ ।  नयाँ नियम अनुसार अब २१ वर्ष माथिका महिलाले कुनै पुरुष अभिभावकको मञ्जुरी बिना नै पासपोर्टको आवेदन दिन पाउनेछन । साउदी अरबका शाही आदेशमा अनुसार आफ्नो बच्चाको जन्म, विवाह र सम्बन्धविच्छेदका लागि रजिस्टर समेत महिला लाई दिने अधिकार रहेको छ ।

ट्रेण्डिङ