हामीसँग जोडिनुहोस

अस्पतालमा भक्तपुर नगरपालिकाबाट अनुगमन

2 मिनेट

भक्तपुर, १७ श्रावण । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दधपाटीमा अस्पतालह?मा अन’गमन गरियो । अनुगमनमा भक्तपुर अस्पताल ७५ वेड र कर्मचारी १५० भएको अस्पतालमा विभिन्न अस्पताल जन्य फोहरह? छ’ट्याई नराखेकोले फोहर छुट्याई राख्नु पर्ने, सरसफाईमा ध्यान दिनुपर्ने अस्पताल पछाडि नालि व्यवस्थित गर्न’ पर्ने, आकस्मिक कक्षको ठाउ अभाव, नर्सको अभाव र एमडिजिपि आकस्मिक कक्षको इन्चार्ज राख्नुपर्ने साथै अव्जरभेसन कक्ष राख्नुपर्ने, आकस्मिक कक्षमा पंखाको अभाव भएकोले व्यवस्थापन गर्नुपर्ने, दरबन्दि अनुसार चिकित्सक र कर्मचारीह? पूर्ति नभएकोले सोहि अनुसार दरबन्दि प’र्ति गर्नुपर्ने, पेडियाट्रिक वार्डमा वेडको अभाव र आईसियु वार्ड राख्न पहल गर्न’ पर्ने र आकस्मिक कक्षमा ट्रियाजको व्यवस्था गरी रेड, ग्रिन, येलो र ब्लाक ब्लकह? राखी रेडमा सिकिस्त विरामी, ग्रिनमा सामान्य विरामी, येलोमा अलि जतिल विरामी र ब्लाकमा लगभग मृत्यु भएको विरामी हेर्ने कक्षह? व्यवस्थापन गर्नु पर्ने सुझाब दिएको डा.शनिस कुसीले बताउनु भयो भने अस्पतालमा न्युरो, मानसिक, मुटु सेवा नभएको, ल्यावमा थाईराईड नभएको साथै जग्गा नेपाल ट्रष्टको नाममा भएकोले ठाउ अभाव र भएको ठाउ अड्ड प्रत्यारोपन र क्यान्सरलाई दिएकोले नयाँ भवन निर्माण गर्न समेत समस्या देखिएको र बिशेषज्ञ डाक्टरहरूलाई सरकारी पारिश्रमिक अप’ग र क्वाटरको अभावमा विशेषज्ञ डाक्टर बस्न नचाहेको र अस्पताल विकास समितिले ५५ जना कर्मचारी राखी राखेको भक्तप’र अस्पतालनका स’परटेन्ट डा.रबिभुषन सुवालले बताउनु भयो ।

त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपन केन्द्र वेड संख्या १०० मा ७५ मात्र संचालनमा रहेको र कर्मचारी दरबन्दि २५० मा २१० जना मात्र भएको, ठेक्काबाट गार्ड १० र सफाई कर्मचारी ३६ जना रहेकोमा फोहर व्यवस्थापन गर्न’ पर्ने, चिकित्सक र मानव संशाधन अभाव, डाईलासिस् विरामीको चाप अन’सार सेवा अभाव भएकोले जनशक्ति व्यवस्थापन गरी चौबीसै धण्टा संचालन गर्न’ पर्ने, आइसोलेसन कोठा व्यवस्थापन गर्नुपर्ने, वार्ड वार्डमा कम्तिमा हप्तामा एकचोटी मेसिनले स्क्रोप गर्नुपर्ने, ब्हिल चियर अप’ग, नागरिक वडापत्र नभएकोले राख्नुपर्ने र अस्पतालको मेसिनरी सामानह? भोल्टेज र बिना जानकारी अचान बत्ति निभ्नाले मेसिनरी सामानह? विग्रिएकोले अस्पतालको लागि छुट्टै ट्रान्सफार्मर राख्न सुझाब दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउन’ भयोे . त्यस्तै ठाउँ अभावमा अस्पतालको विस्तार गर्न नसक्ने भई यथास्थितिमा बस्न’पर्ने अवस्था आएकोले नगरपालिकाले जग्गा उपलब्ध गराउन पहल गरिदिन अनुरोध गर्दै सिटिभिएस सर्जरी संचालन र कलेजो फेरेको ४ जना र मृर्गौला फेरेको ६०० जना पुगेको प्रशासनका हरि शर्माले बताउन’ भयो .

अनुगमनमा अन’गमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैया सुवाल, जनस्वास्थ्य केन्द्र भनपाका डा.शनिस क’सि, भनपा श्यानिटेशका न.नि. दिलिपक’मार स’वाल, व.नि.रामकृष्ण प्रजापति, कर शाखाका मोहन देबी व्याञ्जू महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक राज बहाद’र ड्गौरा, राष्ट्रिय उपभोक्ता मञ्चका नारायण प्रसाद राजथला र दिपक कार्की, उद्योग बाणिज्य संघका सञ्जय जोन्छे, जिल्ला जनस्थास्थ्य भक्तप’रका धनञ्जय आचार्य को सहभागी थियो .

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।