हामीसँग जोडिनुहोस

गठबन्धनमा चाहिने भन्दा बढी आशा नगरौं : प्रचण्ड

0 मिनेट

काठमाडौं, ०९ असार ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनमा चाहिनेभन्दा बढी आशा नगर्न आग्रह गर्नुभएको छ । स्थानीय तहका जनप्रतिनिधिलाई ललितपुरमा सम्बोधन गर्दै प्रचण्डले सकेसम्म आफ्नै संगठनको बलमा चुनाव जित्नेगरी लाग्न सुझाव दिनुभयो । यस्तै उहाँले आगामी साउन १५ गतेसम्म उम्मेदवार टुंगो लगाई सक्नेगरी कोसिस भइरहेको प्रचण्डले बताउनुभुभयो ।
अहिले पनि सत्ताको चाबी माओवादीसँगै भएपनि काँग्रेस वा एमालेसँग मिल्नैपर्ने बाध्यता भएको प्रचण्डले बताउनुभयो ।

admission open

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।