हामीसँग जोडिनुहोस

पार्टीको निर्णय प्रधानमन्त्रीले नमाने परिणाम राम्रो नहुने नेता खनालको भनाई

0 मिनेट

काठमाडौं, ११ असार ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीले गरेको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन नगरे त्यसको परिणाम राम्रो नहुने बताउनुभएको छ । पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीको निर्णय प्रधानमन्त्रीले कार्यन्वयन गरेर मन्त्री हेरफेर गर्नुपर्ने बताउनु भएको हो ।
‘मन्त्री फेर्ने विषयमा पार्टी सचिवालयले निर्णय गरी सकेको छ । त्यसलाई पार्टी स्थायी कमिटीले अनुमोदन गरिसक्यो । पोलिटब्युरोले त्यस विषयमा केही गरेन । केन्द्रीय कमिटीले अनुमोदन गर्ने छ’ खनालले भन्नुभयो । अहिलेको मन्त्री हेरफेर गर्ने परिस्थिति पार्टीका लागि चुनौतिपूर्ण बन्न पुगेको खनालले बताउनुभयो । प्रधानमन्त्रीसहित गठबन्धनले समेत एकीकृत समाजवादीको निर्णय कार्यान्वयनमा सघाउनु पर्ने खनालको भनाई थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।